रबिन्द्र बराल

आइतबार, जेठ ३०, २०७८ || 798  पटक पढिएको

माेरङकाे सुनवर्सि नगरपालिका ८ सिक्टी स्थित विश्वकर्माकाे कुडेली सडक खण्ड बाट कछुवा सहित ४ जना पक्राउ परेका छन । सिक्टि प्रहरीले चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १० प ५६२ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा ८ केजी कछुवा सहित ४ जना पक्राउ परेका छन ।

पथरीशनिश्चरे नगरपालिका १ वस्ने वर्ष ४३ को जिवन गुरुङ,सुनवर्षी नगरपालिका १ केचना शुक्रवारे वस्ने वर्ष २५ को दिपक भन्ने मेघराज थापा रहेका छन । उनीहरु संगै आउने को २३ प ५९३१ नम्वरको मोटरसाईकल चालक वर्ष २१ निरज खडका र आकाश रायमाझी समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनिहरुकाे साथ बाट आकाश रायमाझी जिवन गरुङ, हेम भक्त गुरुङ, रिना गुरुङ, सरस्वती गुरुङ, डिल्ली बहादुर थापा र अल्फारु खातुनकाे सक्कल नेपाली नागरिकता समेत फेला परेको प्रहरीले जनाएको छ । उनिहरुलाई रंगेलीमा रहेको सव डिभिजन वन कार्यालयमा मोरङमा कार्यरत सहायक वन अधिकृत नरेन्द्र प्रसाद गुरागाईलाई कछुवा सहित जिम्मा लगाएकाे ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!