गणेश कुमार ठाकुर

शुक्रबार, जेठ २८, २०७८ || 587  पटक पढिएको

सिरहा । जनमत विद्यार्थी संघ सिरहाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कल्याणपुर नगरपालिका वडा नं.११ स्थित दुर्गा मन्दिरको प्राङ्गनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेकोले रक्तदान कार्यक्रम आयोजना गरिएको जनमत विद्यार्थी संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीले बताए ।

शुक्रवार आयोजित सो रक्तदान कार्यक्रममा ४३ जनाभन्दा बढी व्यक्तिले रक्तदान गरेका छन् । जनमत विद्यार्थी संघ सिरहा रक्तदान लगायतका अन्य सामाजिक कार्यहरु समेत गर्दै आइरेहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!