हिपमत डटकम

आइतबार, जेठ २३, २०७८ || 753  पटक पढिएको

मोरङकाे जहादा गाउँपालिकामा भिलेज नेपाल र हातीबन्धा युवा कल्बको सहकार्यमा जीवन बचाउ अभियान अन्तर्गत राहत सामग्री वितरण गरिएको छ ।

पालिका वडा न १ ,२ र ३ का अति विपन्न परिवारहरु लाई राहत वितरण गरिएको हो । कोरोना कहरको दोस्रो लहरकोचपेटामा परेका गरिब तथा अति विपन्न परिवारहरुलाई दैनिकी हात मुख जोडने समस्यामा परेका परिवारहरु लाई जीवन बचाउ अभिनयका अभिभावकहरुले जहादा गाउँ पालिकाका ३ वटा वार्डमा राहत सामग्री वितरण गरिएको भिलेज नेपाल संस्थाका अध्यक्ष विष्णु राजवन्सीले जानकारी दिइएका छ्न।

उनको अनुसार वार्ड न. १ मा ५३ , वार्ड २ मा २४ र वार्ड ३ मा १२ लगायत जम्मा ८९ घर परिवारलाई राहत स्वरुपको खाद्यान्न र स्वास्थ सामग्री वितरण गरेको हो। राहत सामग्री अन्तर्गत दाल , चामल, नुन , तेल,खाने स्वाविन र महामारी बाट बाच्नका लागि स्वास्थ सामग्री माक्स , सेनिटाइजर वितरण कार्यक्रमा सह कार्य हातीबन्धा युवा कल्बले गरिएको संस्थाका अध्यक्ष राजवन्शिले बताए ।

जीवन बचाउ अभियानमा आफुहरु लाई मोरङको विराटनगर , जहदा , कटहरी धनपाल पालिकाहरु बाट खबर आएको खण्डमा राहत वितरण गर्ने योजना गरेको सहकार्य संस्थाका अध्यक्ष पृतम राजवन्सिले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!