हिपमत डटकम

शुक्रबार, जेठ २१, २०७८ || 803  पटक पढिएको

विराटनगर । लायन्स क्लब अफ विराटले शुक्रबार जहदा गाँउपालिका वडा न. २ को आईसोलेशनका सर्वसाधारणलाई उपभोग्य तथा खाद्य सामाग्री वितरण गरेको छ ।

लायन्स क्लब विराटका पुर्व अध्यक्ष मुकेश उपाध्य , लायन्स विराटका अध्यक्ष राजेश लखौटियाको उपस्थितिमा झुल वितरण गरेको छ ।

त्यसैगरी समाजसेवि जस्मीन मण्डलको समन्वयमा सम्पन्न सो कार्यक्रममा जस्मीनले नास्ता वितरण गर्नुभएको छ । खानेकुरामा बिस्कुट ,चाउचाउ , लगायतका खद्य पदार्थ वितरण गरिएको थियो । कार्यक्रममा लियो मुकेश पासवानको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!