
बाराको कलैया भुमी सुधार तथा मालपोत कार्यलय को प्रमुख अ्मृत धिताल सरुवा भैइ मेल्ची नगर पालिक मा जानु भएको छ । वाहालाई नेपाल लेखापढि कानुन ब्यवसायी एसोसिएसन बारा कलैया बाराको अध्यक्ष बृज किशोर यादव ( भगतजी ) दोसला तथा नेपाली टोपि लगाइ बिदाइ गर्नु भएको हो ।

तसै गरि सर्लाही को बर्हथावा मालपोत बाट सरि आएको भुमी सुधार तथा मालपोत कार्यलय को प्रमुख गोपाल प्रसाद बराललाई स्वागत गर्नु भएको थियोे । विशेष उपस्थित नेपाल लेखापढि कानुन ब्यवसायी एसोसिएसन बारा कलैया बाराको सचिव दिनेश प्रसाद पटेल ,सदस्य उपेन्द्र कुमार पासवान , सदस्य केशव यदाव ,सदस्य लक्समन यादव ,सदस्य नरेस साह कानु , सदस्य नरेन्द्र तिवारी ,सदस्य सुवास यादव सल्लाहकार पननालाल कुशवाहा ,मालपोत तथा भुमि सुधार को सम्पूर्ण कर्मचारी हरु को उपस्थिति रहेको थियोे ।