हिपमत डटकम

सोमबार, जेठ १७, २०७८ || 521  पटक पढिएको

एजेन्सी । बलिउडका चर्चित अभिनेता अक्षय कुमार व्यस्त कलाकार मध्ये एक हुन् । उनका फिल्म रिलिज हुने क्रममा धेरै छन्, ति मध्ये एक हो ‘पृथ्वीराज’ । यो फिल्म राजा पृथ्वीराज चौहानको जिन्दगी र उनको विरतामा आधारित छ ।

तर उनको यो फिल्म रिलिज नहुँदै विवादमा मुछिएको छ । करणी सेनाले अक्षयको यस फिल्मलाई लिएर आपत्ति जनाएका छन् । जसको जिन्दगीमा आधारित छ उसैको नामबाटै फिल्मको नाम राख्न नहुने करणी सेनाको तर्क छ ।

करणी सेनाले फिल्मको टाइटाल बदल्नुपर्ने माग गरेका छन् । उनले आफ्नो माग पुरा नभएमा परिणाम भोग्न तयार हुन पनि चेतावनी दिएका छन् । सेनाले सन्जय लिला भंसालीको फिल्म पद्यावतको विरोध गरेपछि फिल्मको नाम पद्यावती बाट पद्यावत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!