
चितवन। भरतपुर महानगरपालिका-२१ राम मन्दिर चोकस्थित राम मन्दिरबाट राम, सिता र हनुमान जोडिएको मूर्ति १ थान र राधाको मुर्ति १ थान मूर्ति बुधबार राति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।