हिपमत डटकम
मोरङ, विराटनगर महानगरपालिका-१९ घिनाघाटस्थित सिंगिया खोलाको पुल मुनि हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।