हिपमत डटकम

सोमबार, जेठ १०, २०७८ || 662  पटक पढिएको

जिल्ला मोरङ बिराटनगर १६ दरैया स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ ।

आईतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४३ बर्षीय सजजु साहीलाई DIALEX – DE २ बोतल, NITRAVET ३० ट्याब्लेट, SPASMO-PROXYVON PLUS ८ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!