हिपमत डटकम

आइतबार, जेठ ०९, २०७८ || 870  पटक पढिएको

प्युठान । नौबहिनी गाउँपालिका-१ चौतारामा बस्ने ४० वर्षीय बोम बहादुर मल्लको घर शनिबार राति भत्किँएर च्यापिदा बोम बहादुर मल्ल, उनकी श्रीमती ३४ वर्षीया गमी मल्ल र उनका ३ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले उद्दार कार्य तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!