हिपमत डटकम

आइतबार, जेठ ०९, २०७८ || 504  पटक पढिएको

बारा । दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका-७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ३ गते साँझदेखि हराई बेपत्ता भएका सोही ठाउँ बस्ने अब्दुल गफार अंसारीका छोराद्वय ९ वर्षीय अमान अंसरी र ७ वर्षीय उसमान अंसारीको सोही उपमहानगरपालिका-११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनमा कर्तव्य गरी मारेको अवस्थामा जेठ ४ गते शव फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा फरमुल्लाहको संलग्नता रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!