हिपमत डटकम

आइतबार, जेठ ०९, २०७८ || 597  पटक पढिएको

आज नेपालमा ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । शनिबार कोरोना संक्रमणबाट १२९ जनाको निधन भएको थियो । आज १८ हजार ९ सय ६५ जनाको परिक्षणमा पिसीआर प्रविधिबाट ७५ सय ५८ जना र एन्टिजेन विधिबाट २१६ जना संक्रमित भएको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!