हिपमत डटकम

बिहिबार, जेठ ०६, २०७८ || 540  पटक पढिएको

आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसुचक ६.३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै, ९ अर्ब ३० करोड ५२ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।

यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४९८ दशमलव ९७ विन्दुमा पुगेको छ । नेप्से परिसुचक अनुसार आज २१४ कम्पनीको १ लाख ६ हजार ३९९ पटक कारोबार भएर ९ अर्ब ३० करोड ५३ लाख २२ हजार ४ रुपैयाँ बराबरको २ करोड १ लाख ३३ हजार ६०२ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको छ । बिहीबार ५ उपसमुहको सुचक बढेका छन् भने ८ उपसमुहको नेप्से सुचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!