हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 494  पटक पढिएको

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने सकेन । आज बैठक नबसेपछि विभिन्न आशंकाहरु भएका छन् ।

कार्यदलको बैठक बस्न नसकेकोमा सबै सदस्य उपस्थित हुन नसक्ने भनिएको छ । कतिपय सदस्यहरु राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा भित्री रुपमा सक्रिय भएका छन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आज उपस्थित हुन नसक्ने जानकारी गराएका थिए ।

कार्यदलले हिजा आचारसंहिता, कार्यविधि बनाउने निर्णय गरेको थियो । आज बैठक बस्ने समेत तय गरेको थियो ।

यसैगरी, नेकपा एमालेभित्रको विवाद भोलिको राष्ट्रिय सभाको बागमती प्रदेशको सदस्यको निर्वाचनसँग पनि जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल नै निकालेका छन् । उनको अपिल अर्थपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!