हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 567  पटक पढिएको

२४ घण्टायता मात्रै कोरोनाकै कारण मृत्यु हुनेको संख्या हालसम्मकै उच्च २१ पुगेको छ । हिंजो सार्वजनिक तथ्यांक अनुसार प्रदेश १ मा हालसम्मकै उच्च १८ जनाको मृत्यु भएको थियो ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा आज ९ जना महिला र १२ पुरुषको मृत्यु भएको हो । सबैभन्दा बढी हुने जिल्लामा मोरङ रहेको छ । मोरङमा ७, झापामा ६, सुनसरीमा ५, उदयपुरमा १ र अन्यमा २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा छ । आजसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा मर्नेको संख्या २०५ महिला र ५०० पुरुष गरी ७०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!