हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 484  पटक पढिएको

आज नेपालमा ८ हजार १७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या हालसम्म ४ लाख ८० हजार ५ सय २७ पुगेको छ ।

त्यस्तै, आज ७ हजार ९ सय ८९ जना संक्रमण मुक्त भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रलायका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!