हिपमत डटकम

बुधबार, जेठ ०५, २०७८ || 745  पटक पढिएको

सिरहा नगरपालिका-१७ पटेर्वाबाट १ थान कटुवा पेस्तोल गएराति प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँ बस्ने २७ वर्षीय धिरू यादवले मादक पदार्थ सेवन गरी गाउँघरमा हो-हल्ला गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीलाई देख्ना साथ यादव भाग्ने क्रममा निजको साथमा रहेको पेस्तोल भुइँमा झरेपछि प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो ।

तत्काल फरार यादवको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!