हिपमत डटकम

बुधबार, बैशाख ०८, २०७८ || 546  पटक पढिएको

मानव वेचविखन, ओसारपसार तथा जवरजस्ती करणीमा संलग्न १ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं १९ बस्ने बर्ष २५ को दिनेश मण्डललाई वडा नं ४ स्थित ईक्राई चोक बाट प्रहरीले पक्राउ गरेको हो ।
मणडल माघ १० गते देखि नै एक युवतीलाई विभिन्न प्रलोभनमा पारी बन्धक बनाएर विराटनगरको रानी बोर्डर एरियामा लुकाई छिपाई राखेको थियो ।
सो घटनाबारे सुचना पाएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी टोलीले ती युवतीलाई उद्धारगरिएको छ भने अभियुक्तलाई पक्राउ गरी मानव वेचविखन तथा जवरजस्ती करणी कसूरमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!