बर्दिया जिल्ला अदालत गुलरियाले ५ हजार जरिवाना तोकेपछि ४ वर्षदेखि फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वन्यजन्तु चोरीनिकासी मुद्दामा २०७३ असार १६ गते फैसला सुनाउँदै अदालत जनही ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

 

जरिवाना नतिर्ने बर्दियाको बासगढी नगरपालिका–१ चेपाङ बस्ने ६३ वर्षीय तुलबहादुर विक, ४८ वर्षीय कौशल्या विक, २९ वर्षीय टेकराज थापा र ४७ वर्षीय लिलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

फरार भएका चारै जनालाई प्रहरी चौकी चेपाङको प्रहरी टोलीले घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!