हिपमत डटकम

बिहिबार, चैत्र १२, २०७७ || 1093  पटक पढिएको

बागलुङको ढोरपाटन नगरपालिका-८ भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटेको अभियोगमा एक जना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर बिक समेत ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो । गोरु काटेको सूचनाका आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले उनीहरूलाई गोरु काटिरहेको अवस्थामा गोरुको मासु सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!