हिपमत डटकम

बुधबार, फाल्गुण १९, २०७७ || 528  पटक पढिएको

ईटहरी । सुनसरीको ईटहरीस्थित ईलाईट सिनेमामा बुधबार प्रस्तावित चलचित्र पत्रकार संघ सुनसरीको तर्दथ समिति गठन गरिएको छ ।
चलचित्र पत्रकार संघ प्रदेश १ का अध्यक्ष नरेन्द्र बस्नेतले शाखाको तर्दथ समितिको नाम घोषणा गरेका थिए । कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष राजकुमार राई,चलचित्र पत्रकार संघ प्रदेश १ का सदस्य सुवास संकल्प सहित गठन कार्यक्रममा उपस्थित थिए । गठित समितिका अध्यक्ष बिनोद विश्वकर्मा,उपाध्यक्ष मनोज दाहाल, सचिव ( सुमन भट्टराई, सहसचिव ( स्वरुपा थापा मगर, कोषाध्यक्ष सविना बान्तवा,सदस्यहरु नरेन कुलुङ, रविन राउत,आरवी कटवाल,राज कुमार खाती,प्रशान्त पुरी,सुप्रीया राईलाई रहेका छन ।
साथै कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित भईदिनुभएकोमा चलचित्र बिकास बोर्डका पुर्ब अध्यक्ष राजाकुमार राई अतिथिहरु चलचित्रकर्मी महासंघ प्रदेश १ अरुण कुमार प्रधान , म्याजिक सिनेमा हल संचालक , निर्माता तथा कलाकार
पर्शुराम चौधरी, निर्माता तथा निर्देशक भिम लामा, संगित साधना प्रतिष्ठान नेपालका महासचिब राजु केसी, कलाकार तथा चलचित्रकर्मी महा संघ प्रदेश १ का महासचिब दिनेश कोइराला, वरिष्ठ संगीतकार गुरुदेव कामत निर्माता तथा निर्देशक प्रकाश सुब्बा, सहयोगी भित्ता इटहरीका अध्यक्ष भरत श्रेष्ठ,इलाइट सिनेमा इटहरीका सञ्चालक नवराज केसी, निर्देशक समाज प्रदेश १ का सचिब बिनोद पुडासैनि , मैथिली कलकार सुनसरी संयोजक सुजित कुमार शाह ,निर्माता तथा कलाकार बिनोद पोमु,निर्देशक कलाकार बिजय सुब्बा, अभिनेत्री कामना भुजेल, कलाकार हिमाल दाहाल,सुरेन्द्र भुजेल, बाट घरे लगायत उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!