नेपाल राष्ट्र बैंकले कुल ३० करोड सिक्का छपाईका लागि गरेको ग्लोबल टेन्डर आह्वानमा परेको आवेदनबाट पोल्याण्डको मेनिका पोल्स्का एसए कम्पनी छनौट भएको हो।

न्यूनतम मूल्यमा सो कम्पनीले दिएको आवेदन छनौट भएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

सो कम्पनीले कुल ५१ लाख १५ हजार यूरोमा छपाईको जिम्मा पाएको हो। हालको मुद्रा बिनिमयदरअनुसार १ यूरो बराबर १४१ रुपैयाँ हुन्छ। जसअनुसार ३० कराेड थान सिक्काका लागि कुल ७२ करोड १२ लाख १५ हजार रुपैयाँ खर्च हुनेछ।

यस हिसावले १ थान सिक्का छपाईका लागि २ रुपैयाँ ४० पैसा खर्च लाग्ने भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!