हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 657  पटक पढिएको

असन्तुष्ट राइडरहरुको एक समूहले ‘पठाओ’ को कार्यालय तोडफोड गरेका छन् । ट्याक्सी तथा मोटरसाइकल सेयर राइडिङ्ग सेवा पठाओको कार्यालयमा कम्पनीविरुद्ध असन्तुष्ट बनेका राइडरहरले सोमबार तोडफोड गरेका हुन् ।

आज आन्दोलनमा उत्रिएका राइडरहरुले पठाओ कम्पनीलाई ११ बुँदे मागपत्र पेस गरेको जनाएको छ । आज युएन पार्कबाट ¥याली निकालेर पठाओविरुद्ध नाराबाजी गर्दै मध्यबानेश्वर कार्यालय पुगेका थिए ।

राइडरहरुले पेस गरेको पत्रमा राइड सेयरिङ्ग बापतको कमाई कमिसन ८ प्रतिशतमा झार्नुपर्ने, राइडरलाई कम्पनीबाट निलम्बन गर्नुपुर्व जानकारी दिनुपर्ने, राइडर र यात्रुको बीमा हुनुपर्ने जस्ता माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!