मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ले यूवा तथा साना व्यवसायी स्वरोजगार कोष द्वारा सञ्चालित एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनामनगर, काठमाडौ र सहकारी संस्थाहरूसंगको सहकार्यमा युवा स्वरोजगार कर्जा लगानी कार्यक्रम सन्चालन मा ल्याउन सफल भएको हाे ।

नगरपालिका काे सभाहलमा उक्त तालिम गराएका थिए । कार्यक्रम काे प्रमुख अतिथि नगरपर प्रमुख दिलिप बगडिया ,बिष्ट अथिति कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी , बडा अध्यक्ष राचन्द्र मंण्डल, युवा तथा साना व्यवसायी काेष का अनुगमन अधिकृत बिमला श्रेष्ठ , सन्ताेष साप्काेटा , सहकारी का , अशाेक मंण्डल, उषा मंण्डल, स्थानीय युवा, महिला , बुद्धिजीवी , समाज सेवि लगायतको उपस्थिति समेत रहेको थियो । कार्यक्रम का प्रमुख अतिथि ले भने यसरी युवा हरुलाई स्वराेजगार कार्यक्रम ले थप प्राेत्साहन गर्ने र कर्जाको रकम सदुपयोग गर्ने समेत आग्रह गरेको छन । युवा स्वरोजगार कर्जा लगानी कार्यक्रम माेरङमा १४ बटा सहकारी ले सम्झौता गरेकाेे अनुगमन अधिकृत बिमला श्रेष्ठले बताईन । ग्राम लक्ष्मी का अध्यक्ष सन्तोष कुमार मंण्डल काे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!