हिपमत डटकम

बुधबार, पौष ०८, २०७७ || 811  पटक पढिएको

संसद् विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विराटनगरमा प्रदर्शन गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेको बताउँदै जसपाले सडक आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

संसद् विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी भएको उनीहरूको दाबी छ ।

कोणसभालाई प्रदेश सांसद् जयराम यादव, केन्द्रीय सदस्यहरू अमरेन्द्र शाह, तवरेज हक, भुराज राईलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!