रबिन्द्र बराल

सोमबार, पौष ०६, २०७७ || 3469  पटक पढिएको

मोरङको रंगली विराटनगर सडकखण्डअन्तर्गत सुनवर्षि नगरपालिका ९ स्थित बेरुवा थान नजिकै काे कलभट मा मोटरसाइकल दुर्घटना हुँदा घटना स्थलमै एक जना काे मृत्युु भएको छ । साेेेमबार साँँझ ७ बजे पुर्ब बाट पश्चिमी तर्फ जाँँदै गरेको बिआर ३८ D २३२७ नम्बरको माेटसरसाईकल आनियन्त्रित हुदाँ माेटरसाईकल चालक भारत अररिया तिरगँन्ज घर भए का बर्ष ३० का चुन्ना कुमार बहरदार काे घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

पछाडि सवार बाैका अररिया पन्चायत का बर्ष २८ का रविन मंण्डल घाईते भएको र उनलाई बिराटनगर स्थित न्युराे अस्पतालमा उपचारका लागि पठाईएकाे र उनकाे समेत चिन्ता जनक अवस्था रहेको इलाका प्रहरी कार्यालय रंगली का प्रहरी निरीक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!