हिपमत डटकम

सोमबार, पौष ०६, २०७७ || 764  पटक पढिएको

रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा रौतहट सदरमुकाम गौरमा सोमबार पनि प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी निकटका युवा र विद्यार्थी संगठनहरुले सयुक्त रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

गौरको बिपी चेकमा जम्मा भएका विद्यार्थी नेताहरुले प्रधानमन्त्री विरुद्ध चर्का नारावाजी समेत गरेका थिए । यसअघि आइतवार नेकपाका प्रचण्ड र माधव पक्षका नेताहरुले विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!