हिपमत डटकम

आइतबार, पौष ०५, २०७७ || 1540  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिश गरेलगत्तै चारवटै सुरक्षा निकायले मातहतका कार्यालय र निकायलाई आफ्ना फौज र कर्मचारीहरूलाई बिदा नदिन र बिदामा बसेकालाई समेत हाजिर हुन निर्देशन दिएका छन् ।

उच्च सुरक्षा स्रोतका अनुसार गृह मन्त्रालयको आदेशबमोजिमको निर्देशन सबै सुरक्षा निकायमा पठाइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!