हिपमत डटकम

आइतबार, पौष ०५, २०७७ || 898  पटक पढिएको

संसद विघटनको प्रस्तावप्रति नेकपा उपाध्यक्ष वामदेव गौतमले समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने जनाएका छन् । उनले आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।

‘संसद विघटन न मेरो समर्थन न विरोध पर्खर र हेरको अवस्थामा छु’ उपाध्यक्ष गौतमले आफ्ना सहयोगी विश्वमणी सुवेदीमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!