हिपमत डटकम

शुक्रबार, पौष ०३, २०७७ || 851  पटक पढिएको

अभिनेत्री उवर्शी रौतेला उच्च फेसन सेन्स र ग्ल्यामर लुकको कारणले सधै चर्चामा रहने गर्दछिन् । पार्टी होस् वा क्याजुअल लुक्स उनी हमेशा आफ्नो लुक्सलाई परफेट बनाउने गर्दछिन् । त्यसैले होला केटीहरु उनको फेसनको फलो गरेको समेत देख्न सकिन्छ ।

हालै एक साथीको विवाहमा उनी गर्जियस लुक्समा पुगेकी थिइन् । सो समय उनको लुक्स देखेर सबै चकित परेका थिए ।

लुक्सको कुरा गर्ने हो भने उनले लाइट ग्रिन कलरो आकर्षक सारी लगाएकी थिइन् । यसको साथ म्याचिङ यररिङ्ग्स र कंगनाले समेत उनी सजिएकी थिइन् । मिनिमल मेकअप र म्यासी हेयर स्टाइलले उनले लुक्स पुरा भएको थियो ।

सो गेटअफ खर्चको कुरा गर्ने हो भने उनले ५ लाखको सारी लगाएकी थिइन् । गहनाको मुल्य १५ लाखको रहेको थियो ।

कामको कुरोगर्ने हो भने उर्वशी पछिल्लो समय यसै बर्ष २०२० ‘वर्जिन भानुप्रिया’ फिल्ममा देखिएकी थिइन् । हालै उनको म्युजिक भिडियो ‘वो चांद कहा से लाओगी’ रिलिज भएको थियो । छिट्टै उनी एक म्युजिक भिडियो ‘तेरी लोड वे’मा देखिनेछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!