बुधबार, पौष ०१, २०७७ || 482  पटक पढिएको

सप्ताहको चौथो दिन बुधवार नेप्से परिसूचक ६.२० अंकले घटेर २०५५.२२ मा बन्द भएको छ । १९९ कम्पनीको सहभागिता भएको बुधवारको बजारमा ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ को कारोबार भएको छ । बजारको शुरुवात २०९७.२० बाट भए पनि केही बेरमै ओरालो लागेको थियो । दिनभरिको उतार चढाबका बीच सेन्सेटिभ इन्डेक्स समेत ०.४३ अंकले घटेर ३८६.९८ मा तल झरेको छ । बुधवारको शेयर ट्रेड १ करोड, ५ लाख ५८ हजार ३९१ को भएको छ ।

बुधवारको कारोबारमा बैंकिङ्ग, ट्रेडिङ्ग, होटल, डिभलपमेन्ट बैंक, उत्पादन एवं प्रशोधन, माइक्रोफाइनान्स र मिच्वलफण्ड हरियो देखिएको छ भने अन्यमा रातो देखिएको छ । सर्वाधिक CHL र MSLB १० प्रतिशतले बृद्धि भएको छ भने EICPO ४.६७ प्रतिशतले  र  NMB50 ४.४८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!