हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 883  पटक पढिएको

तनहु। तनहुँ म्याग्दे ३ किलचोक अकला देवी मन्दिर , चर्चित मनुङ्कोट भ्रमण नेका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगे । साथै चौरासी बर्ष पुगेका जेष्ठ नागरिक को आशीर्वाद लिए । तनहुँ जिल्ला म्याग्दे ३ निवासी जेष्ठ नागरिकको निमन्त्रणामाचौरासी पुजन कार्यक्रम बाट जेष्ठ नागरिक बद्री नाथ र मन्दरा घिमिरेको निमन्त्रणा मान्न पुगेका नेता पौडेल आशिर्वाद थाप्न पुग्नु भएको थियोे ।

आशीर्वाद थापिसके पछी नेता पौडेल योगि नरहरि नाथले २०५५ सालमा कोटिहोम लगाएको ठाउ र २०७६ बैशाख १६ गते काशिशुमेरु पिठका जगत गुरु शन्कराचार्य बाट शिलान्यास गरेको मन्दिर अत्यान्तै कलात्मक तरिकाले बनेको मन्दिर हेर्न , घण्टी आफै हल्लिने भन्ने किम्बदंतिको मन्दिर हेर्नअकला देवी पुग्छन त्यसै गरी तनहुँको मानुङ्कोट कुहिरो ,बादल,एकै साथ सुर्यदय हेर्न ,चन्द्र अस्थ हेर्न ,हिमाल हेर्न पुग्दछ्न।

मानुङ्कोट बाट पश्चिम पट्टि मोटर साईकल र स्कुटिमा यात्रा गर्दा २० मिनेट मै पुगिने अकला देवी मा सोठाउमा अहिले अन्य सवारी साधन केहिसमय पछी सवार गर्न सकिए पनि अहिले पैदल र मोटरसाइकल बाट पुग्ने गर्दछ्न। दमौली बाट १० किलोमीटर पश्चिम पोखरा बाट ४० किमि पुर्ब बाट अहिले पिच भैसकेको र करिब १.५ किमिको कच्ची बाटो जुनसुकै सवारी साधन बाट पुग्न सकिने अकला देवी मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरे बताउनु हुन्छ ।

जेष्ठ नागरिक को आशिर्वाद र अकला देवी मन्दिरको प्रसादको रुपमा कटहर खएर पुगेपछि तनहुँ प्रसासन ले २०७७/०८/१७ गते बुल्दिको पुल उद्घघाट्न गर्न जादा रोक लगाएपछि उहाँले भोलिपल्ट पुल उद्घाघाटन हजारौं कार्यकता माझ गर्न पाउनु भयो र उहाँको समर्थकमा मार्ग २९ गते नेका कर्याकर्ता ले समर्थन जनाउदै छन् जुन चौरासी वर्ष पुगेका जेष्ठ नागरिकको आशिर्बात र अकलादेवी मन्दिरमा भएको दैविशक्तिले उहामा थप उत्साह थपेको मन्दिरका पूर्व अध्यक्ष्य प. पशुपति नाथ बताउदछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!