हिपमत डटकम

मंगलबार, मंसिर ३०, २०७७ || 2770  पटक पढिएको

मोरङको सुनवर्षी नगरपालिका वडा न -२ अमरदह बजारमा रहेको एक किराना पसलमा गए राती आगलागी भई करौडौको क्षति भएको छ ।राती लागेको आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।आगो नियन्त्रण गर्न दशौ दमकलहरूको प्रयोग भईरहेको स्थानिय आदित्य ठाकुरले हिपमत डटकमलाई जानकारी दिनु भयो । आललागिको कारण अहिले खुलेको छैन । थप बिवरण आउन बाकी ।

https://www.facebook.com/hipamatnews/videos/124159309426867

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!