आज बिहान सोमबार कोशी गाउँपालीका वार्ड नम्बर ६ श्रीपुर घरभइ वार्ड ७ स्थित हरिपुरमा खेतमा काम गरिरहेका बेला हात्तीले आक्रमण गर्दा अन्दाजी २८ वर्षका प्रमोद यादवको मृत्यु भएको स्थानीयले हिपमत डटकमलाई जानकारी दिए । यसबारे थप विवरण आउन बाकी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!