बिहिबार, मंसिर २५, २०७७ || 541  पटक पढिएको

शेयर सप्ताहको अन्तिम दिन विहिवार पनि नेप्से ओरालो लगेको छ । बजारको शुरुवात १९६०.९७ अंकमा भए पनि केही बेरमै तल झरेर ४० मिनेट भित्र उकालो लाग्दै १९७२.५६ मा पुगेको थियो । तर, धेरैबेर टिक्न सकेनन् । लगातलर ओरालो झर्दै यो समाचार तयार पार्द सम्म ९.६३ अंकले तल झरेर १९४६.११ मा पुगेको छ ।

२०० कम्पनी सहभागी भएको आजको बजारमा दोस्रो आवरमा २ अर्ब २१ करोड ७२ लाख २३ हजार ६७७ को कारोबार भएको छ । अहिले सम्मको कारोबारमा होटल, ननलाईफ इन्सोरेन्स, उत्पादन एवं प्रशोधन र लाईफ इन्सोरेन्स हरियो देखिए पनि अन्य रातो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!