उनिहरुको दुख भित्रको रमाइलो स्टोरी तपाइहरु माझ प्रस्तुत गरी सकेका छौ उनि बस्नेठाउमा लगाउने कपडा ओड्ने केही नदेखे पछि हामीले उनीलाइ सहयोग गर्ने विचार गर्यौ संगै भिडियो हेरेर अमेरीका बसोबास गर्दै आउनुभएकी एक जना साथिले हामीलाई सम्पर्क गर्नुभयो र उहाहरुको अबस्थामा म पनि हातेमालो गर्छु भनेर केही रकम पठाइदीनुभायो र आज हामी उनकै बसोबास रहेको घरमा खाध्यान्न लगाएत लत्ता कपडा लिएर हामी पुगेका छौ करोडौका गाडीमा अरबौका मालिक हुइकीने राजमार्गको छेउमा रहेको झुप्रोमा हामी उनलाई मादल बोकेर पुग्दै गर्दा के भयो त भिडीयोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!