सप्ताहको चौथो दिन बुधवार शेयर कारोबार ३९.६० अंकले घटेर १९५५.७५ मा बन्द भएको छ । २०१ कम्पनीको सहभागीता भएको बजारमा ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ को टर्नअभर भएको छ ।


बजारको शुरुवात २००६.४१ बट भएपनि उतार चढाब हुँदै १९५५.७५ मा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स ८.४७ अंकले घटेको छ । आजको कारोबारमा हाइड्रो पावर हरियो देखिए पनि अन्य सबै रातोमय देखिएको छ । लगानीकर्ताहरु प्रोफिट बुक गर्न केन्द्रित भएकोले बजार घटेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!