बुधबार, मंसिर २४, २०७७ || 400  पटक पढिएको

सप्ताहको चौथो दिन बुधवार शेयर बजार लागातार ओरालो लागेको छ । बजारको शुरुवात २००६.४१ बट भएपनि केही बेरमै ओरालो लागेको बजार दिउँसो १ः३० बजे सम्म ४०.३३ अंकले तल झरेर १९५५.०१ मा पुगेको छ ।

१९६ वटा कम्पनीहरुको सहभागिता भएको आजको बजारमा यो समाचार तयार पार्दा सम्म २ अर्ब ८३ करोड ०१ लाख ४६ हजार ०७२ को कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स समेत ७.७८ अंकले तल झरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!