किरण न्यौपाने

बुधबार, मंसिर २४, २०७७ || 1402  पटक पढिएको

रंगेली ७ बसपार्क बाट लागुऔषध सहित २ युवक पक्राऊ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले १ हजार २ सय ३० थान प्रतिबन्धीत लागुऔषध नाईट्राभेट सहित सुनवर्षी नगरपालिका ९ बस्ने २४ वर्षिय कुन्दन सहनी र १९ वर्षीय आदर्श दास लाई पक्राऊ गरेको हो । सुराकीको आधारमा प्रहरीले रंगेली बसपार्क एरियामा शंकास्पद गतिविधि देखाएका उनिहरु सवार को ३३ प २०६२ नम्वरको मोटरसाकल रोकेर जाच गर्दा सो परिमाणमा लागुऔषध फेला परेको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए। प्रहरीले उनिहरु लाई लागुऔषध ओसारा पोसार अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!