हिपमत डटकम

मंगलबार, मंसिर २३, २०७७ || 1492  पटक पढिएको

पुर्वि जिल्ला झापा बाट कलाको आयम खोज्दै अघि बढेका भुवन खड्का यति वेला दर्शकको माया पाउन थालेका छन विगत एक दशक देखि उनी कला क्षेत्रमा लागिपरि रहेका छन ।

स्थानिय ठाँऊमा नै रहेर राष्ट्रिय तथा स्थानीय कला स्कृतिको जगेणा गर्नु पर्छ भन्ने सोच भएका खड्काले हाल सम्म धेरै प्रोजेक्टमा काम गरि सकेका छन ।

उनी आफु एक व्यावसायि भएता पनि कला क्षेत्र लाई विषेश समय दिने गर्दछन हाल सम्म उनले दुई वटा नेपाली ठुलो चलचित्र मधुमाला र मेरो दिल मा अभिनय गरि सकेका छन भने द्रजनौ म्युजिक भिडियोमा समेत अभिनए गिसकेका छन ।

त्यसै गरि उनले दुई दर्जन भन्दा बढी सानो चलचित्रमा अभिनय गरि सकेका छ साथै डिसहोम बाट प्रसारण हुने हास्य टेलिशृङखला तितो पिरोमा समेत उनलाइ देख्न सकिन्छ।

उनी हुनत एक कलाकार मात्र नभएर बहुप्रतिभाका धनि भनेर आज भोलि दर्शकको माया पाउन थालेका छन ।

उनी एक गितकार समेत हुन उनले रचेका गित स्थानिय तथा राष्ट्रिय गायकहरुले स्वर भरि सकेका छन । “छोडि जान्छौ विपनि मा फर्की आउछौ सपनिमा ” उन्ले भरेका शब्दहरु नेपाल आईडल तथा सारेगम टप टेन गायिका मेनुका पौड्यलले समेत गाइ सकेकी छन।

उनी नेपाली कथानक चलचित्र “मेरो दिल” का निर्माता समेत हुन उनले निर्माण गरेका अन्य धेरै सानो चलचित्र तथा म्युजिक भिडियो हेर्न सक्छौ।

दर्शकको माया सँगै आज भोलि उनलाई म्युजिक भिडियोको सुटिङ तिर व्यस्त रहेको देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!