मंगलबार, मंसिर २३, २०७७ || 905  पटक पढिएको

लेटाङ । लेटाङ कानेपोखरीको निर्माणाधिन कालोपत्रे सडक अन्तिम चरणमा पुगेको छ ।

सडकको अवस्था बिग्रेपछी लेटाङ नगरपालिकाले सडक बिभागमा योजना माग गरेपछि योजना परेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । सडक बनेपछी नगरबासिलाई यातयातमा सहजता हुने मेयर राईले जानकारी दिनुभयो ।

रमिता बिबिके कन्स्ट्रक्सनले जोइन्ट भेन्चरमा निर्माण गरिरहेको सडक भोलि दिउँसो देखि कमलपुर तर्फबाट हिड्न सकिने मेयर राईले जानकारी दिनुभयो ।
१ करोड २० लाखको लागतमा बनिरहेको उक्त सडक निर्माण सम्पन्न भएपछी सडक प्रयोगकर्ताहरुले राहत पाउनेछन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!