गुल्मी।गुल्मी जिल्लाको च’न्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका डिलबहादुर गाहा बि’रामी भएर धेरै बर्षसम्म कुजिएर बसे । उपचारको ला’गी आर्थिक अभावमा उनि लामो समयसम्म छटपटाईरहे तर पनि कही कतैबाट केही पनि सहयोग पाउन सकेनन।

सरकारले दिएको अ’पाङ्गता भत्ताबाट आ’फ्नो जिवन निवार्ह गदै आएका गाहा उपचार कै अभावमा मंसिर १७ गते यो संसार् छोडरे सधैको लागी अस्ताए । बिगत ८ बर्षदेखि प्या’रालाइसिसले एक हर नचल्ने भएका उनको ४ जना स -साना सन्तान छन भने एक श्रीमति पनि ।

लामो समयसम्म उपचारको अ’भावमा बि’स्तारमा लडेका उनको केही उद्धार हुन्छ की भनेर हामीलाई खबर गरे पछि हामी तिहारको अर्को दिन मंसिर २ गते उनको घरमा पुगेर सहयोगको अपिल सहितको भिडियो तयार गरे’का थि’यौ । त’र बि’डम्बना प्रा’बिधिक कारणले हामीले त्यो भिडियो समय मै सार्वजनिक गर्न सकेनौ ।

त्यसको १५ दिन मै उनले यो संसार छोडेर बिदा भएका छन । आफुले उपचार भए आफ्नै मेह’नतले परिवार पाल्ने बताएका उनि अहिले हाम्रो माझमा छैन । परिवारको अ’वस्था उस्तै द’र्दनाक छ । परिवारमा १३ दिनको क्रिया उम्काउने अवस्था पनि नरहेको छिमेकी खड्क बोह’राले जान’कारी दिए । प’हिले उ’नको श्रीमति सुत्केरी हुदा पनि समाजले नै नुन तेल उ’ठाउर पालनपोषण गरेको अर्को छिमेकी तथा स्था’निय नेता बा’बुराम बो’हराले बताउछन ।

उनका छोराछोरीको भबिष्यमा ठुलो मान्छे बन्ने रहर पालेका छन । तर अब न टेक्ने डाली र¥यो न त समाउने हाँगा नै । बा’बुलाई उ’पचार गरेर बचाउन नसके पनि उनका छोराछोरीको उज्ज’वल भबिष्यको लागी यो भिडियो हेरर देश तथा बिदे’शमा रहेका नेपालीजनहरुलाई आफु स’क्दो सहयोग गर्न अपिल गर्दछौ । सह’योगको लागी तपाईले भि’डियो हेरेर सहयोग गर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!