हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 1321  पटक पढिएको

मन्त्रिपरिषद बैठकले प्रेम कँडेललाई सचिवमा बढुवा गरेको छ । सहसचिव कँडेललाई आज बसेको बैठकले सचिवमा बढुवा गरेको हो ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बुवा सिफारिस समितिले वरिष्ठ सचिवमध्येबाट कृष्णप्रसाद आचार्य, प्रेम नारायण कँडेल र निरु दाहाल पाण्डेका नाम बढुवाका लागि सिफारिस गरेको थियो । दुई नम्बरमा बढुवा सिफारिश भएका कँडेललाई सरकारले बढुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्य महत्वपूर्ण निर्णयहरु पनि गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!