रबिन्द्र बराल

बिहिबार, मंसिर १८, २०७७ || 1084  पटक पढिएको

मोरङको रंगेली नगरपालिका २ दौलतपुर जिलेवि चोक नजिकै बसोबास गर्दै आएका प्रशुराम गिरी २३ बर्षका छाेरा प्रविण गिरी बिगत डेर बर्ष देखि दुबै मृगौला ले काम गर्ने छाडेपछि अहिले आर्थिक अभाब का कारण उनकाे अहिले उपचार हुुन सकेको छैन । सबा कठ्ठा जग्गामा बसाेवास गर्दे आएका जग्गा समेेत अहिले बिराटनगर मा रहेको सप्तकाेेेेशी बैक मा राखेर
३ लाख ५० हजर रुपैयाँ ऋिण लिएको र अहिले ब्याज सहित ५ लाख पुगि सकेकाे र बैैैक ले समेत बारम्बार ऋिण चुक्ता काे पत्र पठाईरहेकाे भएता पनि उनी हरु ले उक्त रकम तिर्ने नसक्ने अवस्थामा पुगेका छन । भने घर समेत बैक ले लिलाम गर्न हाे कि भन्दै बिलाैना गरिरहेका छन । यता छाेरा काे उपचारका लागि उनिहरुले गाउँ घरमा र आफन्त बाट समेत १० लाख रुपैयाँ ऋिण लिएको भएता पनि छाेरा काेे उपचरमा कुनै सुधार नआएकाे र झन बढदै गएकाे आम देवि कुमारी गिरी ले बताईन । उनीहरुले विराटनगरस्थित नोबेल अस्पतालमा छोराको प्रत्येक साताको तीन दिन डाईलाेसिश गर्दे आईरहेकाे र ३० हजार देखि ४० हजार रुपैयाँ खर्च भएता पनि राेग भने निकाे हुन सकेको छैन । घरमा भएको गाई,बाख्रा, कुखुरा समेत बेचबिखन गरेर सबै पैसा छाेरा काे उपचार मा खर्च गरिएको बुबा प्रशुराम ले बताए । उनले भने बृद्ध आमा काे बृद्ध भत्ता समेत छाेरा काे उपचार मा खर्च गरिरहेकाे दुखेसो पाेखे । दुख गरेर दुई छाक टार्दे आईरहेता पनि छाेरा काे दुवै मृगौला काम गर्ने छाडेपछि थप समस्या मा परेको अामा ले बताईन । अझै छाेराकाे उपचार गर्ने १० लाख रुपैयाँ भन्दा बडि खर्च हुने भएका ले घरकाे अार्थिक अभाव ले छाेराकाे अकालमैै ज्यान जाने हाे कि भन्दैै बिलाैना गरिरहेका छन । उनी हरु लाई सहयोग गर्ने ब्यक्ति ले बिराटनगर मा रहेको सिभिल बैक मा रहेको देवि कुमारी गिरी काे नाम मा रहेको ००६१०३५९२९४०१८ नम्बरको बैक खाता मा समेत पठाउन सकिन्छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!