हिपमत डटकम

बिहिबार, मंसिर १८, २०७७ || 537  पटक पढिएको

मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । आजको बैठकमा एआइजीमा विश्वराज पोखरेलको बढुवाको निर्णय हुने बुझिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी भित्र विवाद भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कदमहरु चाल्दै गर्दा आज बस्ने मन्त्रिपरिषद् बैठकमा चासो बढेको छ । उनले हरेक मन्त्रिपरिषद् बैठकमा पार्टीभित्रका विरोधीलाई चुनौती दिने गरी निर्णयहरु गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!