रबिन्द्र बराल

बुधबार, मंसिर १७, २०७७ || 1093  पटक पढिएको

माेरङकाे रंगेली मा रहेको ईलाका प्रहरी कार्यलय ले अबैध रुपमा घरमा उत्पादन गरेकाे मदिरा बरामद गरेको छ । माेरङकाे कानेपाेखरी,रमाइलो ,जदाह, दलेली लगायतका स्थान हरुमा घर मा उक्त उत्पादन गरेर सिमाबर्ति क्षेत्रमा बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको अबस्थामा रंगेली प्रहरी ६ सय लिटर घरेलु मदिरा बरामद गरेको छ । प्रहरी डाईनिया, झपरतल का स्थान हरु बाट साता दिन भित्र साे मदिरा बरामद गरेको प्रहरी ले जनाएको छ । ब्यपारी हरुले बिहान काे समयमा साईकल र माेटरसाईक र टेम्पु काे प्रयाेग गरेर बिक्री गर्नेका लागि ल्याउने गरेका छन । बुधबार साे मदिरा आन्तरिक राज्स्व कार्यलयमा बुझाईएकाे ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!