हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 694  पटक पढिएको

विवाहको भोज खाएका बेदकोट नगरपालिका क्षेत्रका २९ जना जन्ती बिरामी भएका छन् । बेदकोट नगरपालिका– २ बसन्थला क्षेत्रका एक विवाहको भोजमा सहभागी भएका जन्ती बिरामी भएका हुन् ।

गएराति बिरामी भएका सबै जन्तीको महाकाली अस्पतालमा उपचार भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए । उनका अनुसार सबै बिरामी खतरामुक्त छन् । फुडप्वाइजनका कारण जन्ती बिरामी भएका हुन् ।

उनका अनुसार एकजनाको भेन्टिलेटर र बाँकीको सामान्य वार्डमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!