मंगलबार, भाद्र ३०, २०७७ || 683  पटक पढिएको

भारतले नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा निकै उपयोगी मानिएको रिम्डिसिभिर औषधि दुई हजार भाइल सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई अजा सो औषधि हस्तान्तरण गर्नुभयो । नेपाल भारतबीच केही समयदेखि रोकिएको संवाद तथा सहयोग आदानप्रदानको क्रम पुनःशुरु भएको छ । यसअघि बंगलादेशले पनि नेपाललाई पाँच हजार डोज रिम्डिसिभिर उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!