आज भारतले ७४औं स्वतन्त्राता दिवस मनाउँदै छ । ७४औं स्वतन्त्राता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ट्विटरमार्फत शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विटरमार्फत भारत सरकार र भातरका जनतालाई स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका हुन्।

‘बधाई तथा शुभकामना छ प्रधानमन्त्री नरेन्द्र मोदी जी’ ओलीले ट्विटरमा लेखेका छन्, ‘७४औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय सरकार र भारतीय जनताको उत्तरोत्तर प्रगती र समृद्धिको कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!