नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरि हाइजिन प्रा. लि. ले नेपालमा पहिलो चोटी Netbiokem DSAM भित्रयाएको छ । COVID 19 जस्ता किटानुलाई मात्र २ मिनटमै मार्न सक्ने क्षमता भएको अस्ट्रेलियन प्रविधिद्वारा निर्मित तथा एरोस्पेश मेडिकल एशोसिएशन, ISO 9001:2015, AEO, Australian Trusted Trader, European Committee for Standardization , Fogging Approved Free of BAC, European Norms Standard EN 14476 द्वारा प्रमाण्ति रहेको कम्पनी द्वारा जरी विज्ञप्तीमा उल्लेख गरिएको छ । Netbiokem DSAM गैर ज्वलनशील र जोखिम मुक्त उच्चस्तरिय कीटाणुनाशक भएकोले उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा हल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेत यसको प्रयोग स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले गर्न सकिनेछ । Netbiokem DSAM कपडा, प्लाष्टिक, धातु, रबर सहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी नगर्ने भएको तथा मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजाति बिरुद्ध प्रभावकारिता प्रदर्शन समेत गरेकोले यसको प्रभावकारितालाई ध्यानमा राखि समयानुकुल स्वच्छ र स्वस्थ्य सरसफाईको लागि Netbiokem DSAM नेपाल भित्राएको हिमगिरि हाइजिन प्रा. लि. ले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!